About Us

बि.सं. २०५७ साल माघ १ गतेबाट नियमित प्रसारण आरम्भ गरेको कोशी एफ.एम .पुर्वान्चलकै पहिलो एफ.एम .रेडियो हो|पूर्णतया ब्यबसायिक यो रेडियो हाल ५०० वाट क्षमता मा दैनिक १७ घण्टा सुचना,संगित र मनोरन्जन प्रदान गरिरहेको छ| कोशी एफ.एम पुर्वान्चल अनी आसपासको क्षेत्रमा ९४.३ मेघाहर्जमा सुन्न सकिन्छ भने इन्टरनेट् अनलाइनमा www.koshifm.com.np मार्फत संसार भरी सुन्न सकिन्छ| "तपाइको स्थानिय आवाज,अनी असल सांगितिक साथी" मुख्य स्लोगन रहेको कोशी एफ.एम पुर्वान्चल बासिबिच निकैनै लोकप्रिय रहेको छ|

कर्मचारीको परिचय(Staff Profile)