नेपाली चेलीलाई २५ वर्ष जेल

कावासोती नगरपालिका ८ नवलपरासीकी गोमा ०७० असोजमा घरेलु कामदारको रुपमा कुवेत गएकी थिइन् । लागु औषध कारोबारको अभियोगमा पक्राउ परेकी उनलाई एक साताअघि अदालतले २५ वर्ष जेल सजायँ तोकेको हो ।

‘अदालतमा उनले लागुऔषध कारोबार गरेको प्रमाण भन्दै भिडियो डकुमेन्ट देखाइएको थियो । त्यसबारे उनले एस/नो केहि नभनेपछि अदालतले २५ वर्ष जेल सजायँ सुनायो,’ कुबेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी गोमा ढकालको भनाइ उद्धृत गर्दै पीएनसीसीका एक कर्मचारीले भने ।

निरक्षर गोमाको सजायँ माफ गरी नेपाल फर्काउन कुटनीतिक पहल सुरु गरिएको छ

कर्मचारीको परिचय(Staff Profile)