करेन्ट लागेर मृत्यु

जेठ ८ - सिरहा तेनुवापटीमा एक बालकको करेन्ट लागेर ज्यान गएको छ । गौरी यादवका १० वर्षिय छोरा गणेशको ज्यान गएको प्रहरीले जनाएको छ । गाउँकै चन्देश्वर यादवको उखुवारीमा पानी लगाइरहेको मोटरमा नुहाइरहेको अवस्थामा करेन्ट लागेर बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रामकृपाल साहले जानकारी दिनुभयो ।

कर्मचारीको परिचय(Staff Profile)