ताजा खबर:

समाचार

विराटनगरका दुई गुट्खा उद्योगमा सिलबन्दी

मोरङ, २३ असार – मापदण्डविपरीत सञ्चालित विराटनगरका दुई गुट्खा उद्योगमा जिल्ला अनुगमन समितिले सिलबन्दी गरेको छ । गोविन्द खतिवडाले सञ्चालन गरेको राधाकृष्ण प्रोडक्स र भवानी बोहराले सञ्चालन गरेको मधु केमिकल कम्पनीमा सिल गरिएको हो । दुवै उद्योगले गुट्खाको खोलमा स्पष्ट देखिने गरी चेताव

समलिंगी विवाह गरे मीना र सीमाले

धनगढी, २३ असार– अल्पसंख्यक जातीमा सूचीकृत वादी समुदायका दुई किशोरीले समलिंगी विवाह गरेका छन् । कैलालीको लम्बी –चुहा नगरपालिका–१, बल्चौरकी १९ वर्षीया मीना वादी र बर्दिया तारातालकी १८ वर्षीया सीमा वादीले

पर्यटनमन्त्री दीपक अमात्यले दिए राजीनामा

जेष्ठ ८ । नेकपा–एमालेको दबाबमा पर्यटनमन्त्री दीपक अमात्यले राजीनामा गरेका छन् । एमालेले पार्टीको मर्यादा कायम गर्न नसकेको भन्दै मन्त्री अमात्यलाई पदत्याग गर्न बारम्बार दबाब दिँदै आएको थियो । अमात्यको स्थानमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय भने एमालेले गरेको छैन ।

नेपाली चेलीलाई २५ वर्ष जेल

कावासोती नगरपालिका ८ नवलपरासीकी गोमा ०७० असोजमा घरेलु कामदारको रुपमा कुवेत गएकी थिइन् । लागु औषध कारोबारको अभियोगमा पक्राउ परेकी उनलाई एक साताअघि अदालतले २५ वर्ष जेल सजायँ तोकेको हो ।

करेन्ट लागेर मृत्यु

जेठ ८ - सिरहा तेनुवापटीमा एक बालकको करेन्ट लागेर ज्यान गएको छ । गौरी यादवका १० वर्षिय छोरा गणेशको ज्यान गएको प्रहरीले जनाएको छ । गाउँकै चन्देश्वर यादवको उखुवारीमा पानी लगाइरहेको

घर भत्किएकालाई १५ हजार पठाइयो

८ जेठ, महाभूकम्पबाट घर भत्किएका करीव ८ लाख परिवारका लागि सरकारले तत्काल अस्थायी टहरा बनाउन जनही १५ हजार रुपैयाँ दिने गरी सम्बन्धित जिल्लामा पहिलो किस्ता पठाएको छ ।

अख्तरलाई राहत

पाकिस्तानका क्रिकेटर सोयब अख्तरलाई लाहोर उच्च अदालतले पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले तोकेको जरिवानामा क्लिन चिट दिएको छ। बिहीबार अदालतले अख्तरलाई ७० लाख रूपैयाँ जरिवाना गर्ने र ५ वर्ष क्रिकेट खेल्न प्रतिबन्ध लगाउने पििबसीको निर्णयलाई उल्टाएको हो।

कर्मचारीको परिचय(Staff Profile)